राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार तालाबन्दी भएको छ । प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगिता भण्डारीको राजीनामा माग गर्दै प्रशासनिक भवनका सबै कक्षका साथै मूल गेटमा तालाबन्दी गरेको हो ।अभियानका संयोजक विकिरण गौतमको संयोजकत्वमा गएको एक टोलीले कर्मचारीलाई बाहिर निकाली ताला लगाएको हो ।   मूल गेटमा ताला लगाउने क्रममा प्रहरी र अभियानको टोलीबीच केहीबेर … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी